१२ असार २०८३, शुक्रबार

घूससहित कार्यालय परिसरबाटै झा पक्राउ

कात्तिक २०, २०७४
घूससहित कार्यालय परिसरबाटै झा पक्राउ


काठमाडौँ, २६ पुस - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई रु एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ ।arrest

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका झाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्