०५ साउन २०८३, मंगलबार

नयाँ शक्ति पनि एमाले माओवादी गठबन्धनमा सहभागि

कात्तिक २०, २०७४
नयाँ शक्ति पनि एमाले माओवादी गठबन्धनमा सहभागि
काठमाडौं १७ असोज– पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल पनि नेकपा एमाले–माओवादी गठबन्धनमा सहभागि हुने भएको छ ।


एमाले अध्यक्ष केपी ओली र नयाँ शक्तिका संयोजक भट्टराइबीच मंगलवार भएको छलफल पछि गठबन्धनमा सहभागि हुन नयाँ शक्ति राजी भएको हो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीलाई उदेश्य बनाउने सर्तमा नयाँ शक्ति वामपन्थी गठबन्धनमा सहभागि हुन लागेको हो । एमाले र माओवादीबीच चुनावी तालमेलको बिषयमा आज साझ ५ बजे घोषणा हुदैछ । घोषणा सभामा बाबुराम भट्टराई र हृदयश त्रिपाठी समेत सहभागि हुने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्