१२ असार २०८३, शुक्रबार

नवराज सिलवाल अब एमाले

कात्तिक २०, २०७४
नवराज सिलवाल अब एमाले
काठमाडौं, २० असोज— नेपाल प्रहरीका विवादास्पद पूर्व डिआईजी नवराज सिलवाल एमाले प्रवेश गर्ने भएका छन् ।
आज एमाले जिल्ला कमिटी काठमाडौद्धारा आयोजना गरिने पार्टी प्रबेश कार्यक्रममार्फत उनी एमालेमा प्रवेश गर्न लागेका हुन् ।silwal
उनलाई एमाले अध्यक्ष केपि ओलिको हातबाट टीका लगाएर पार्टीमा प्रवेश गराइने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्