२७ जेठ २०८३, बुधबार

सेनाले माग्यो पण्डित देखि जवानसम्म २७ सय कर्मचारी

कात्तिक २०, २०७४
सेनाले माग्यो पण्डित देखि जवानसम्म २७ सय कर्मचारी
काठमाडौं, २२ असोज - नेपाली सेनामा २७ सय जनाको लागि जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा दरखास्त मागेको हो ।

सेनाले सहायक पण्डित, अमलदार, जवान, ड्राइभर, फलोवर्स, जमल्दार लगायतका पदमा २७ सय एक जनाका लागि दरखास्त मागेको छ । जंगी अड्डाकै लागि ५ सय ९४ जना कर्मचारी मागिएको छ ।

उल्लेखित सबै पदमा कात्तिक २० गते सम्म आवेदन दिन पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्