२३ जेठ २०८३, शनिबार

दिमाग लगाउनुस्, यो चित्रमा कतिवटा बाघ छन् ?

कात्तिक २०, २०७४
दिमाग लगाउनुस्, यो चित्रमा कतिवटा बाघ छन् ?

काठमाडौं, २२ असोज — दिमाग लगाउनुपर्ने चित्रहरू इन्टरनेटमा छ्याप्छ्याप्ती भेटिन्छन् । केही मानिसले दिमाग लगाएर यस्ता चित्रको वास्तविकता पत्ता लगाइहाल्छन् भने धेरैले चाहिँ भेउ पाउँदैनन् ।


तपाईं कुन वर्गमा पर्नुहुन्छ ? तीखो दिमाग छ भने तपाईंले यो चित्रमा देखिने बाघको वास्तविक संख्या पत्ता लगाइहाल्नुहुन्छ ।

वास्तविक संख्यासहितको कमेन्ट फेसबूकमा गर्नुहोला है त ।



salt training

कमेन्ट गर्नुहोस्