०४ असार २०८३, बिहीबार
प्रतिनिधि सभा बैठक

तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड [LIVE]

फागुन ३०, २०८०
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठक बसिरहेको छ ।

सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री प्रचण्डले बुधवार तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि उनले दुईपटक विश्वासको मत लिइसकेका छन् ।

कुनै पनि सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेसलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुन: विश्वासको मत लिन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्