०८ साउन २०८३, शुक्रबार

विषु पर्व मनाउन भारतबाट घर फर्किँदै नेपाली

चैत २६, २०८०
काठमाडौं
विषु पर्व मनाउन भारतबाट घर फर्किँदै नेपाली

विषु पर्व अर्थात् नयाँ वर्ष २०८१ नजिकिएसँगै सोमबार कैलालीको त्रिनगर सीमा नाकाबाट घर फकिँदै गरेका नेपाली । रोजगारीका लागि भारतका विभिन्न शहरहरू गएकाहरू विषु पर्व नजिकिएसँगै घर फर्किएको उनीहरू बताउँछन् । तस्बिर:तिलकराज ओझा/रासस

salt training

कमेन्ट गर्नुहोस्