०७ असार २०८३, आइतबार

योजना आयोगको उपाध्यक्षमा डा साह नियुक्त

असार ६, २०८१
धनुषा
योजना आयोगको उपाध्यक्षमा डा साह नियुक्त

मधेस प्रदेश सरकारले मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा सोहन साह नियुक्त गरेकोे छ । आज मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् । साहले आजै पद तथा गोपनीयताको शपथ लिइ पदभार ग्रहण गरेका छन् । 

डा साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य रहेका थिए । जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई वर्खास्त गरेको थियो ।

कमेन्ट गर्नुहोस्