२५ जेठ २०८३, सोमबार

यी माध्यमबाट हेर्न सकिन्छ एसईईको नतिजा

असार १२, २०८१
काठमाडौं
यी माध्यमबाट हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । 

कुनै प्राविधिक समस्या नआए नतिजा बुधबार नै प्रकाशित हुने सम्भावना बढी रहेको बोर्डले जनाएको छ । 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । 
जसअनु्सार वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिनेछ । 

null

salt training

कमेन्ट गर्नुहोस्