![प्रहरीका पाँच एसपीको काज सरुवा, कसको कहाँ ? [सूची]](https://lktcdn2.prixacdn.net/media/nepal_police_mgtO7Wv1cf.jpg)
नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काजमा सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले पाँच एसपीको काज सरुवा गरेको हो ।
अर्को आदेश नआउँदासम्म तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
काज सरुवा हुनेमा अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, रामप्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगी छन् ।
कसको कहाँ सरुवा भयो ?
