३२ असार २०८३, बिहीबार

हेर्नुहोस् तरकारी र फलफूलको आजको मूल्यसूची

भदौ १, २०८१
काठमाडौं
हेर्नुहोस् तरकारी र फलफूलको आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

 जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९० र गोलभेँडा सानो लोकलको ५०, आलु रातोको ७०, प्याज सुकेको भारतीयको ९५, काउली स्थानीयको ८०, भण्टा डल्लोको ६० रुपैयाँ कायम छ । 

यस्तै स्कुसको ४५, अनारको ४००, जुनारको २५०, केरा दर्जनको १४० रुपैयाँ कायम छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्