२६ जेठ २०८३, मंगलबार

उदयपुरको त्रियुगा-१२ मा माओवादीको अग्रता

मंसिर १६, २०८१
काठमाडौं
उदयपुरको त्रियुगा-१२ मा माओवादीको अग्रता

उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ ।

शुरुको १०० मत गणना गर्दा माओवादी केन्द्रले ३४ मत प्राप्त गरेको छ ।

त्यस्तै एमालेले २४ मत प्राप्त गर्दै दोस्रो स्थान लिएको छ भने कांग्रेसले १७ मत प्राप्त गरेको छ ।

अन्य दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ९, राप्रपाले १ र जनमतले १ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्