0 shares
खाद्यान्न, इन्धन लगायतका आवश्यक सामाग्री घर तर्फ लैजाँदै नुवाकोटको दुर्गम क्षेत्र किस्पाङ गाँउपालिका ३ काउलेका स्थानीयवासी । सडक सुविधा नहुदाँ अत्यावश्यक सामान बोकेर लैजाने गर्दछ । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस