२५ जेठ २०८३, सोमबार

ललितपुरको इमाडोलमा आगलागी

फागुन १३, २०८१
ललितपुर
ललितपुरको इमाडोलमा आगलागी
फाइल तस्वीर ।

ललितपुरको इमाडोलस्थित एउटा रङ पसलमा आगलागी भएको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङ पसलमा मंगलबार साँझ आगलागी भएको हो । 

‘प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तलामा डेन्टल र तल्लो तलामा रङ पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्