१२ असार २०८३, शुक्रबार

विजय डिष्टीलरीको नयाँ रम बजारमा

मंसिर १९, २०७४
विजय डिष्टीलरीको नयाँ रम बजारमा

काठमाडौं, १९ मंसिर- जावाखेल ग्रुपअफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरी प्रा.लिद्वारा उत्पादित ग्राण्ड मास्टर रम बजारमा आएको छ । 


रमको पारखीहरुलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिद्घारा उत्पादित उच्च गुणस्तरीय ग्राण्ड मास्टर रम उत्कृष्ट स्वादको साथ स्टाइलिस् बोतलमा बजारमा ल्याइएको हो । उक्त रम ७ सय ५०, ३  सय ७५ र १ सय ८० मि.लि. को मूल्य क्रशसः रु. १ हजार ४००, ७ सय र ३ सय ५० रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्