१० असार २०८३, बुधबार

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जेठ २८, २०८२
धनुषा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा

 मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।  

मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। 

salt training

कमेन्ट गर्नुहोस्