११ साउन २०८३, सोमबार

पर्सामा ७० प्रतिशत मतदान

मंसिर २१, २०७४
पर्सामा ७० प्रतिशत मतदान

काठमाडौं, २१ मंसिर — पर्सा जिल्लामा ७० प्रतिशत मतदान भएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणअन्तर्गत पर्सामा निर्वाचन भएको थियो ।

मतगणना शुक्रवारदेखि शुरु हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्