२२ असार २०८३, सोमबार

गाउँपालिकाको केन्द्र माग गर्दै प्युठानको ठूलावेसी बजार बन्द

गाउँपालिकाको केन्द्र माग गर्दै प्युठानको ठूलावेसी बजार बन्द

प्युठान, १८ पुस– प्युठानको गौमुखी गाउँपालिकाको केन्द्र ठूलावेसी तोक्नु पर्ने माग गर्दै ठूलावेसी बजार बन्द भएको छ । गाउँपालिकाको केन्द्र लिवासे कि ठूलावेसी भन्ने विषयमा भएको मतदान भएको थियो । 

परिणाम लिवासेको पक्षमा गएको थियो । मतदानमा ठूलावेसी पक्ष अल्पमतमा परेको थियो । तर अल्पमत पक्षले आफ्नो माग पूरा हुनुपर्ने भन्दै अनिश्चितकालका लागि  बजार र यातायात बन्द गराएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्