२३ जेठ २०८३, शनिबार

करण जोहरले शेयर गरे तैमूर तथा छोरा यशको यस्तो फोटो

करण जोहरले शेयर गरे तैमूर तथा छोरा यशको यस्तो फोटो

बलिउड फिल्ममेकर करण जोहरले छोरा यश तथा सेफ अली खानको छोरा तैमुरको एक तस्वीर सेयर गरेका छन् । यस तस्वीरमा यश तथा तैमूर पियानो बजाउँदै गरेका देखिएका छन् । फोटो शेयर गर्दै करण जोहरले राम्रो क्याप्सन पनि लेखेका छन् । 

करण जोहरले छोरा यश तथा तैमूरलाई भविष्यका म्यूजिशियन बताएका छन् । यो तस्वीर यश र रुहीको पहिलो बर्थडे सेलिब्रेशनका बीच क्लिक गरिएको हो । 

यो बर्थडे सेलिब्रेशनमा फिल्म उद्योगका धेरै स्टार बच्चा सहभागी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्