१० असार २०८३, बुधबार

यस्तो स्कूल जहाँ डेटिङ पढाइन्छ !

यस्तो स्कूल जहाँ डेटिङ पढाइन्छ !

के तपाईलाई डेटिङ जाने तौर तरिका थाहा छ ? के तपाईलाई थाहा छ कि प्यारका लागि भेटघाट, कुराकानीमा संवेदनशीलताका साथ साथीको विशेष ख्याल राख्नुपर्ने हुन्छ ? के तपाईलाई थाहा छ कि सफल डेटिङका लागि तपाईलाई राम्रो नाच्न आउनु आवश्यक छ ?

यदी तपाईको जवाफ आउँदैन भन्ने छ भने यस्तो समस्या समाधान हुने तरिका पछि छ । चीनमा यस्तो डेटिङ स्कूल छ जहाँ मानिसलाई तालिम दिइन्छ कि सफल डेटिङ बारे ।

चीन जनसंख्याका हिसाबमा सबैभन्दा ठूूलो देश हो । यहाँ युवाको संख्या युवतीको संख्या भन्दा धेरै छ । 

यसको कारण चीनको एक सन्तान नीति रहेको जनाइएको छ । जसमा मानिसलाई एक मात्र बच्चा जन्माउने अनुमति थियो । 

आज चीनका युवापिढीको मुस्किल यो  छ कि युवतीका लागि डेटिङमा रिझाउनु । जसका कारण त्यहाँ डेटिङ स्कूल तथा कोचिङ खुलिरहेका छन् । 

बेजिङमा यस्तो एक लव एनर्जी स्कूल चलाउछन् मोका । उनी भन्छन् डेटिङ एक राम्रो नृत्य जस्तै हो । कहिले आफ्नो साथीलाई नजिक ल्याउनु पर्ने हुन्छ त कहिले पर । यस बीचका उ प्रति लगातार संवेदनशील हुन आवश्यक छ । 

लव कोचिङक्रेज चीनमा निकै ब्ढेक्ँे छ । इसको अनलाई कोर्स गर्न ३० डलर प्रति महिना लाग्छ । यदी तपाई कक्षामा गएर लव र डेटिङका बारेमा अझ राम्रोसँग जान्न चाहनुहुन्छ भने तपाईले महिनाको ४५ सय डलर सम्म खर्च लाग्छ । 

यसमा धेरैजसो ग्राहक २३ देखि ३३ वर्षका उमेरका बीचका हुन्छन् । जसमा सवैभन्दा कम उमेरका १९ वर्षछन् भने एक ५९वर्षका पनि छन् ।जो डेटिङको विशेष ज्ञान लिएर युवतीहरु पट्याउन चाहन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्