२९ जेठ २०८३, शुक्रबार

आविष्कार केन्द्रलाई १८ हजार

कात्तिक २०, २०७४
आविष्कार केन्द्रलाई १८ हजार

म्याग्दी, २९ माघ - समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय लोकेश पुन मगरले आफ्ना बुबाको स्मृतिमा सामाजिक अभियानकर्मी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानलाई रु १७ हजार सात सय ७७ सहयोग गरेका छन् ।

पिता धनसिंको स्मृतिमा म्याग्दीको बरङ्जा घर भई हाल बेनीमा बस्दै आउनुभएका लोकेशले केन्द्रलाई सो रकम सहयोग गरेका हुन् । रासस

salt training

कमेन्ट गर्नुहोस्