३२ असार २०८३, बिहीबार

चलचित्र ‘लभ लभ लभ’ को ट्रेलर सार्वजनिक (भिडियो)

कात्तिक २०, २०७४
चलचित्र ‘लभ लभ लभ’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं, १३ फागुन – आउँदो नयाँ वर्षको दिन रिलिज हुन लागेको चलचित्र ‘लभ लभ लभ’ को ट्रेलर सार्वजनिक भएको छ ।
प्रेमकथामा आधारित चलचित्र ‘लभ लभ लभ’ मा सुरज पाण्डे र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्रको एउटा गीत पहिले नै सार्वजनिक भएको थियो । निर्माण पक्षले चलचित्रको प्रचारका लागि एक लाख पुरस्कार सहितको प्रेमकथा प्रतियोगिता पनि राखेको छ ।
रमेश बुढाथोकी, रुपा राना, सिपी पौडेल लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई सुरेश राईले छायांकन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्