१७ असार २०८३, बुधबार

देशभरको स्ववियु निर्वाचनमा कहाँ कसको नेतृत्व ? (सूची सहित)

कात्तिक २०, २०७४
देशभरको स्ववियु निर्वाचनमा कहाँ कसको नेतृत्व ? (सूची सहित)

काठमाडौं, १८ फागुन  - देशभर स्ववियु निर्वाचन भइरहेको छ । अहिले सम्म विभिन्न जिल्लाहरुको विवरण आएका छन् । नेताहरुसँग कुराकानीमा आधारित विवरण यस प्रकार छ । देशभरी ने.वि. संघले स्व.वि.यू.मा जितेको २५ क्याम्पस मध्य अहिलेसम्म आएको सभापतिको नाम र जिल्लाको विवरण ।

1)बैतडी गोकुलेश्वर कृषि क्याम्पस राजेन्द्र बम
2)काभ्रे प्रकाश बहुमुखी क्याम्पस तृष्णा पन्त उप्रेती
3)धादिङ नीलकण्ठ ब. क्याम्पस सरोज राज पाण्डे
4)धादिङ मछिन्द्र ब. क्याम्पस प्रमोद गिरी
5)लमजुङ मंगला क्याम्पस विश्वनाथ मिश्र
6)काठमाण्डौ कान्तिपूर क्याम्पस प्रवल बज्राचार्य
7)डोटी दिपायल क्याम्पस जिवन भण्डारी
8)घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस जितेन्द्र बोहोरा
9)सोलुखुम्बु दुधकोसी क्याम्पस मिलन के.सी.
10)सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस बसन्त अधिकारी
11)दैलेख कोट्देउला जनआदर्श क्याम्पस रमाकुमारी नेपाली
12)सल्यान कपुरकोट क्याम्पस सन्देश आचार्य
13)सल्यान त्रिपुरा सुन्दरी क्याम्पस भिम कुंवर
14)जुम्ला सिंजा ब. क्याम्पस अमर सिंह खत्री
15)स्याङजा राधा दामोदर संस्कृत विद्यापिठ अध्यक्ष  सोवित पाठक
16)सुनसरी सप्तकोषी ब.क्याम्पस अध्यक्ष प्रतिक राई
17)दार्चुला अपिलम्पा क्याम्पस हुती अध्यक्ष तोयराज भट्ट
18)दार्चुला राष्ट्रिय ब. क्याम्पस, दत्तु अध्यक्ष  धरेन्द्र धामी
त्रिविको काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसअन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनमा मतदान गर्दै विद्यार्थी । तस्बिर : रासस

एमाले निकट अखिलले आज जितेका क्याम्पसहरु

अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत अध्यक्ष -हिमाल श्रेष्ठ
20- जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङ अध्यक्ष-रबिन बानियाँ गुरुङ
21- जनक क्याम्पस,काभ्रे अध्यक्ष-सरला दाहाल
22-सर्वदय क्याम्पस ,बागलुङ अध्यक्ष -शेखर थापा
23-नमुना बागेश्वरी क्याम्पस,धादिङ अध्यक्ष-सन्दिप घिमिरे
24- भिम ज्योति क्याम्पस ,सिन्धुली अध्यक्ष - चुणामणी श्रेष्ठ
25-जिरी क्याम्पस जिरी,दोलखा अध्यक्ष :समीर खड्का
अनेरास्ववियुले अहिले सम्म बिजय हासिल क्याम्पसहरु:
1- पाटन बहुमुखी क्याम्पस,बैतडी अध्यक्ष-महेश प्रसाद भट्ट
2-सल्यान बहुमुखी क्याम्पस ,सल्यान अध्यक्ष -राम बहादुर खत्री
3-मान्डव्य बहुमुखी क्याम्पस ,पाल्पा अध्यक्ष - नवीन बस्याल
4- शान्ती क्याम्पस,बझाङ अध्यक्ष-ईश्वर सिंह
5- खापरदेव क्याम्पस,बझाङ अध्यक्ष -पुजा कार्की
6- सेती क्याम्पस,बझाङ अध्यक्ष-बिमला अवस्थी
7- आदर्श बहुमुखी क्याम्पस,धादिङ अध्यक्ष- रुपक गिरि
8- हनुमन्तेश्वर क्याम्पस काभ्रे,दोलखा अध्यक्ष-सन्तोष दाहाल
9- खोटाङ क्याम्पस ,खोटाङ अध्यक्ष -सन्तोशी फुयाल
10- सिमपानी क्याम्पस,खोटाङ अध्यक्ष-रोशन पोखरेल
11-कानपुर क्याम्पस,काभ्रे अध्यक्ष-सुनिता तामाङ
12-उध्द-बुध्द बहुमुखी क्याम्पस,पाल्पा अध्यक्ष-नवीन आचार्य
13- अमरदिप क्याम्पस,सुर्खेत अध्यक्ष-हरि देवकोटा
14-सिध्ददेबी क्याम्पस,पाचथर अध्यक्ष - रबिन सम्वाहान्फे लिम्बू
15-काठमाडौ कुलेश्वर क्याम्पस ,काठमाडौ अध्यक्ष-सुशील गिरि
16-कृष्ण स्नातक लाली क्याम्पस,दार्चुला अध्यक्ष-कमला पन्त
17-खप्तड अादश क्याम्पस ,डोटी अध्यक्ष  रमेश पचेरा

अखिल(क्रान्तिकारी)ले देशका विभिन्न भागमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु अध्यक्ष जितेका क्याम्पस र अध्यक्षहरुको नामावली निम्न अनुसार रहेको छ :
सर्बसमत १. पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची-अध्यक्ष लक्ष्मण खड्का
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट- अध्यक्ष श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम - अध्यक्ष नवराज के. सी .
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम - अध्यक्ष जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम -अध्यक्ष राम बहादुर खडका
६. बनगाड क्याम्पस, सल्यान - अध्यक्ष इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान - अध्यक्ष रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस सितलपाटी, सल्यान - अध्यक्ष हरिप्रकाश वली
९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी - अध्यक्ष सिर्जना घिमिरे
१०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा - अध्यक्ष शालिकराम उप्रेती
११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष नरबहादुर बिष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया - अध्यक्ष धनसरा ढकाल
१४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ -अध्यक्ष रामवावु विष्ट
१५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट -अध्यक्ष लक्ष्मण वुढा १६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट -अध्यक्ष राजन राना
१७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -अध्यक्ष मनिष खत्री अखिल (क्रान्तिकारी )
को विजय यात्रामा थपिए चार क्याम्पस:
१.ललितपुर लुभुको महालक्ष्मी क्याम्पसमा अखिल र नेविसंघको संयुक्त प्यानल पछार्दै सरोज महर्जन अध्यक्ष रहेको अखिल (क्रान्तिकारी ) विजयी ।
२. दोलखा सिंगटीको प्रताप स्मृति कलेजमा अध्यक्ष नमराज बस्नेतको प्यानल विजयी ।
३. लमजुङको पुष्पलता बहुमुखी क्याम्पसमा संगिता भुजेल अध्यक्ष सहित प्यानल विजयी ।
४.काभ्रेको प्रभा बहुमुखी क्याम्पसमा विनोद चौलागाईं अध्यक्ष रहेको प्यानल विजयी । 
क्रान्तिकारीले पछिल्ला चारवटा चाहिँ चुनावबाट जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्