२५ जेठ २०८३, सोमबार

प्रियंकाको बिहेमा होटलको भाडामात्रै ३ करोड !

मंसिर १२, २०७५
प्रियंकाको बिहेमा होटलको भाडामात्रै ३ करोड !

नयाँदिल्ली –बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना विदेशी प्रेमी निक जोनससँग लगनगाँठो कस्ने मिति नजिकिँदो छ । भारतीय मिडियाहरुका  ३ डिसेम्बरमा यी दुईबीच बिहे हुने छ ।  हलिउड गायक तथा अभिनेता निक प्रियंका भन्दा १० वर्ष कान्छा हुन् । 

विवाहका लागि भारतको जोधपुरको उमेद भवन प्यालेस बुक गरिएको छ । जहाँ विहेको तयारी जोडतोडका साथ चलिरहेको छ । 

एक रिपोर्टअनुसार प्यालेसमा ६४ वटा आसिसान कोठा छन् । एउटा कोठाको एक रातको ४८ हजार भारु रहेको बताइएको छ । 
प्रियंका र निकले होटलको लागि मात्रै ३ करोड भन्द्या बढी खर्च गर्ने समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्