०५ असार २०८३, शुक्रबार

रासनभत्ता ४० प्रतिशत बढाउन प्रहरीको माग

मंसिर २७, २०७५
रासनभत्ता ४० प्रतिशत बढाउन प्रहरीको माग

काठमाडौं– नेपाल प्रहरीले सुरक्षा निकायबीचमा देखिएको रासनभत्ता विभेद हटाउन माग गरेको छ । सुरक्षा निकायको रासनभत्ता समायोजनसम्बन्धी कार्यदलसमक्ष प्रहरीले सरकारले उपलब्ध गराउने रासनमा समानता कायम गर्न माग गरेको हो ।

प्रहरीले मूल्यर्वद्धिअनुसार रासन समायोजन गर्नुपर्ने माग अघि सारेको छ । नेपाल प्रहरीले राष्ट्र बैंकको मुद्रास्फिीती, दैनिक आवश्यक पर्ने क्यालोरीलगायतलाई आधार मानेर ४० देखि ४५ प्रतिशतसम्म रासनभत्ता वृद्धि गर्नुपर्ने बताएको छ ।, कारोबारमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्