१५ असार २०८३, सोमबार

भेटघाटमा ट्रम्पले किमको गरे प्रशंसा

फागुन १५, २०७५
भेटघाटमा ट्रम्पले किमको गरे प्रशंसा

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हनोईमा बुधवार किम जोङ–उनसँगको भेटमा ‘तपाईंको देशको भविष्य गजबको छ’ भनेका छन् । 

‘तपाईंको देशको भव्य आर्थिक सम्भाव्यता छ जस्तो लाग्छ,’ ट्रम्पले भने । 

‘मलाई लाग्छ तपाईंको देशको भविष्य उज्ज्वल छ, तपाईं महान् नेता हुनुहुन्छ,’ ट्रम्पले किमलाई बताए । ‘हामीहरू तपाईंहरूको सुन्दर भविष्यमा सहायता गर्नेछौं ।’

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्