२३ असार २०८३, मंगलबार

पक्की पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै सर्वसाधारण

कात्तिक १४, २०७६
पक्की पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै सर्वसाधारण

डोल्पा –डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने बालुवाकुनामा पक्की पुल नहुँदा ढलेकै रुखबाट जोखिम मोलेर आवतजावत गर्दै सर्वसाधारण र सुरक्षाकर्मी ।

तस्वीर : रामचन्द्र न्यौपाने,रासस

salt training

कमेन्ट गर्नुहोस्