०१ असार २०८३, सोमबार

हार्मोनियमको धुनमा कुकुरले गायो गीत, भाइरल भयो भिडियो [भिडियोसहित]

माघ ११, २०७६
हार्मोनियमको धुनमा कुकुरले गायो गीत, भाइरल भयो भिडियो [भिडियोसहित]

कुकुरले हामोनियमको धुनसँगै गीतमा लय मिलाएपछि सो कुकुरको चर्चा चुलिएको छ ।

इन्टरनेटमा अहिले एक भिडियो भाइरल भइरहेको छ, जसमा एक व्यक्तिले हार्मोनियम बजाउँदै बलिउड गीत तेरे बिन गाइरहेका छन् ।

उनको साथैमा रहेको एक कुकुरले उनीसँगै लय मिलाइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्