×

फागुन ३, २०७९

सुर्खेत उपत्यकाको मध्यभागमा अग्लो स्थान, जहाँ १७५ हेक्टर क्षेत्रफलमा घना जंगल फैलिएको छ । जंगलभित्र हजारौं वर्ष पुरानो पुरातात्विक सम्पदा काँक्रेविहार अवस्थित रहेकै कारण यसैबाट वन क्षेत्रको नामकरण गरिएको हो । व...