×

साउन २३, २०७९

अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्यांग्रालगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको ...