×

असार १८, २०७९

नेपाली मूलकी ज्योति केसीले अन्तरिक्ष यात्रा गर्ने भएकी छन् । अमेरिकी वायुसेनामा भर्ती भई काम गरिरहेकी उनी अन्तरिक्ष यात्राको तयारीमा जुटेकी हुन् ।  दाङ भालुवाङमा जन्मिएर एरोस्पेस इन्जिनियरिङको पढाइका लाग...