×

माघ ६, २०८०

रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैयाँका निर्मल पौडेलका आँखाका दृष्टि जन्मदैदेखि कमजोर थिए । चिकित्सकका अनुसार उनका ‘लो भिजन’को समस्या थियो । १८ वर्षको उमेरमा पुग्दा त उनले यो भौतिक दुनियाँ...