×

मंसिर २६, २०७९

लुम्बिनीलाई प्रदुषणरहित बनाउन साढे तीन वर्षअगाडि ल्याइएका पर्यटकलक्षित विद्युतीय सवारीसाधन प्रयोगविहीन भएका छन् । ९ मंसिर २०७६ मा भित्र्याइएका ५ वटा बस र १४ वटा भ्यान अझै सञ्चालनमा आउन सकेका छैनन् । कार्यवि...