×

मंसिर २३, २०७९

चौधरी ग्रुपद्वारा प्रबद्र्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन शुरु भएको छ ।  मिडिल मोदी ...