×

पुस ३०, २०७९

सत्तारुढ गठबन्धनबीचको सहमतिअनुसार सभामुख एमालेको भागमा पर्दा सम्भावित उम्मेदवार को हुन्छ भन्नेमा यतिखेर सर्वत्र चासो छ । संसद् सदस्य नै उम्मेदवार हुनुपर्ने यो पदका लागि एमालेले कसलाई अघि सार्छ भन्ने विषय पनि उ...