खोज

प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभाका सांसदको उपस्थिति सन्तोषजनक, सबैभन्दा कम उपस्थित हुने बादल

प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभाका सांसदको उपस्थिति सन्तोषजनक, सबैभन्दा कम उपस्थित हुने बादल

काठमाडौं– प्रतिनिधि सभाको तुलनामा राष्ट्रिय सभामा सांसदहरूको उपस्थिति सन्तोषजनक देखिएको छ । ‘परिपक्व’ सांसदहरूको सभा भनेर चिनिने राष्...

पूर्व मन्त्रीसहित घाइते तथा शहीद परिवारलाई सरकारबाट १२२ भैंसी उपहार !

पूर्व मन्त्रीसहित घाइते तथा शहीद परिवारलाई सरकारबाट १२२ भैंसी उपहार !

जनकपुरधाम – प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई राहतस्वरुप उपहारमा भैंसी वितरण गरेको...

पूर्व पदाधिकारीका नाममा शरणार्थी नेतालाई गृहको गाडी, सल्लाहकारलाई २ सय ४० लिटर इन्धन

पूर्व पदाधिकारीका नाममा शरणार्थी नेतालाई गृहको गाडी, सल्लाहकारलाई २ सय ४० लिटर इन्धन

काठमाडौं – पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्रीसम्मका विशिष्ट व्यक्तिले गृह मन्त्रालयको गाडी चढिरहेको पाइएको छ । गृहका ७ वटा गाडी पूर्व विशिष्टहरूले प्रय...

प्रधानमन्त्री कृषि परियोजनामा भद्रगोल : काम अधुरै, भुक्तानी पूरै

धनगढी – कैलालीमा २०७३ पुस ६ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय स्थापना भयो । तत्कालीन प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य कार्यक्रमबीच कार्...

एक दिन हाजिर गरेर महिनाभरीको तलब भत्ता लिन्छन् शीर्ष नेता, केही सांसदको पद नै धरापमा !

काठमाडौं – नीति निर्माणको तहमा बसेका राजनीतिक दलका शीर्ष नेताले जनप्रतिनिधिमूलक संस्था संसद्लाई हदैसम्मको उपेक्षा गर्ने गरेको पाइएको छ । संसद्‍मा रहेका प्रमुख दलका शीर्ष नेताको संसद्‍मा उपस्थित...

राजधानीमा पानी बाँड्न नसक्ने केयूकेएलमा गाडी नै गाडी, कर्मचारीलाई मासिक १६० लिटर इन्धन !

राजधानीमा पानी बाँड्न नसक्ने केयूकेएलमा गाडी नै गाडी, कर्मचारीलाई मासिक १६० लिटर इन्धन !

काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सरकारी धारामा खानेपानी आउँदैन । नागरिकहरू ट्याङ्कर वा जारको पानी किनेर जीविका चलाउन बाध्य छन् । पा...

सार्वजनिक जग्गा अतिक्रमण गर्ने मेडिसिटीको जालझेलपूर्ण फाइल नापीबाट फिर्ता [लोकान्तर खोज- ७]

सार्वजनिक जग्गा अतिक्रमण गर्ने मेडिसिटीको जालझेलपूर्ण फाइल नापीबाट फिर्ता [लोकान्तर खोज- ७]

काठमाडौं – अदालतको रोहबरमा स्थानीयसँग मिलापत्र गरी चौंडा गरिएको बाटो देखाएर सार्वजनिक जग्गा अतिक्रमणको ढाकछोप गर्ने आश्विन्स मेडिकल कलेज प्रालि (मेडिस...

निरन्तर घाटामा गएको निगमका १३ हाकिमलाई असीमित इन्धन सुविधा, एउटै नम्बरका २ गाडी !

निरन्तर घाटामा गएको निगमका १३ हाकिमलाई असीमित इन्धन सुविधा, एउटै नम्बरका २ गाडी !

काठमाडौं – सरकारी संस्थानमध्ये निरन्तर घाटामा गएको नेपाल वायु सेवा निगमका उच्च तहका अधिकारीहरूले असीमित मात्रामा इन्धन सुविधा लिने गरेको पाइएको छ ।...

‘बेटी पढाऊ अभियान’ बन्यो कार्यकर्ता भर्तीकेन्द्र, स्वयंसेवकलाई नै २१ हजार तलब

‘बेटी पढाऊ अभियान’ बन्यो कार्यकर्ता भर्तीकेन्द्र, स्वयंसेवकलाई नै २१ हजार तलब

जनकपुरधाम – प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफ्नै नेतृत्वमा सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ कार्यकर्ताल...

सुदूर प्रदेशका मन्त्रीको ध्यान मोजमस्तीमा : धमाधम गाडी खरिद, विकासलाई बेवास्ता !

सुदूर प्रदेशका मन्त्रीको ध्यान मोजमस्तीमा : धमाधम गाडी खरिद, विकासलाई बेवास्ता !

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितका मन्त्रालयले धमाधम गाडी खरिदका प्रक्रिया अगाडि बढाएका छन् । जनतासँग प्...

गुठीमा नेकपाको कुदृष्टि : जग्गा कब्जा गरेर बन्यो पार्टी कार्यालय, सरकारी संरक्षण

जनकपुरधाम – गुठी संस्थानको स्वामित्वमा रहेको जग्गा कब्जा गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाले अनाधिकृत रुपले भवन बनाएर पार्टी कार्यालय सञ्चालन ग...

निम्तो मागेर वायु सेवाका अध्यक्ष र निर्देशक जापानमा, राष्ट्रिय ध्वजावाहकको इज्जत नै धरापमा !

काठमाडौं – जापानले उडान अनुमति दिइसकेपनि आफैं ओसाका उडान शुरू गर्न नसकेको नेपाल वायू सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेल र न...

`
सरकारी गुठीमा ‘भयंकर’ बिजोक : १२ जनालाई एकछाक तरकारी खान २५ रुपैयाँ मात्रै !

सरकारी गुठीमा ‘भयंकर’ बिजोक : १२ जनालाई एकछाक तरकारी खान २५ रुपैयाँ मात्रै !

जनकपुरधाम – तपाईको भान्सामा एकछाक तरकारी बनाउन कति पैसा खर्च हुन्छ ? १२ जना आश्रित भान्सामा २५ रुपैयाँको एकछाक तरकारी बनाउनुपर्‍यो भने सकिन्छ ? ...

मुख्यमन्त्री कार्यालयमा ब्रह्मलुट : एक हातमा करार नियुक्ति, अर्को हातमा सवारी साधनको 'चाबी' !

मुख्यमन्त्री कार्यालयमा ब्रह्मलुट : एक हातमा करार नियुक्ति, अर्को हातमा सवारी साधनको 'चाबी' !

जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको नारा दिएपनि उनकै कार्यालयमा सरकारी गाडी प्रयोगमा ब्रह्मलूट मच्चाइएको छ ।   म...

विद्युत् प्राधिकरणका गाडीमा गडबडी, पुलका गाडी पनि रातो प्लेटमा !

विद्युत् प्राधिकरणका गाडीमा गडबडी, पुलका गाडी पनि रातो प्लेटमा !

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सचिवालयमा ३ वटा गाडी छन् । बा१३च ५७९२ नम्बरको प्राडो चढ्ने घिसिङको सचिवालयम...

नेपाली सांसदको ‘भारतीय सवारी’ : तलब लिने वारि, पैसा पठाउने पारि !

नेपाली सांसदको ‘भारतीय सवारी’ : तलब लिने वारि, पैसा पठाउने पारि !

जनकपुरधाम – २ नम्बर प्रदेशसभा गठन हुँदा प्रायःजसो प्रदेश सांसद मोटरसाइकलमा आउने–जाने गर्थे । कतिपय सांसद त बस चढेर आउँथे भने  कतिपय ई&n...

सवारी सुविधामा बेमेल : महानिर्देशकलाई २१ लाखको गाडी, मातहत कर्मचारीलाई ७५ लाखको !

सवारी सुविधामा बेमेल : महानिर्देशकलाई २१ लाखको गाडी, मातहत कर्मचारीलाई ७५ लाखको !

काठमाडौं – स्थानीय पूर्वाधार विभागमा १० वटा गाडी र १८ वटा मोटरसाइकल चालू अवस्थामा छन् । ९ वटा मोटरसाइकल बिग्रिएको अवस्थामा छन् । विभागले लोकान्तरल...