×

पुस ११, २०८०

नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण...

पुस ११, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख...

पुस १०, २०८०

१७औं वाणिज्य बैंकको रुपमा २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । सञ्चालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालयमा सञ्चालक समितिका अध्यक्...

पुस ८, २०८०

एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ । सम्झौतासँगै अब एनएमबि बैंकको ग्राहकहरूले मोबाइल बैंकिंग एप (ईएनएमबी एप) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल घरमै बसी अनलाइन तिर्न सक्ने व्...

पुस ८, २०८०

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहा जिल्लाको कर्जनहास्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सीपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ । माध्यमिक...

पुस ८, २०८०

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शून्य सातमा सीमित भएको छ । ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

पुस ६, २०८०

 एनआईसी एशिया बैंकले प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अ...

पुस ६, २०८०

सरकारी स्वामित्वको बैंक नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदमा नियुक्त गरेको हो । ‍ सर्ट लिस्टमा प...

पुस ६, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा (होम लोन) योजना सार्वजनिक गरेको छ ।  बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई...

पुस ६, २०८०

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सुनसरीको धरानमा शुक्रवार सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डासहित संस्थाको आव २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थ...

पुस ५, २०८०

माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि सीईओमा निरन्तरता दिने निण...

पुस ५, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्...

पुस ५, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेड ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एशोसियट सद...

पुस ५, २०८०

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ...

पुस ५, २०८०

कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डले सम्मानित गरिएको छ । भिसा इन्टरनेसनलले यही पुस ३ गते आयोजना गरेको लिडरसिप सम्मेलन २०२३ मार्फत बैंक सम्मानित भएको हो । ...

पुस ३, २०८०

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात् ...

पुस ३, २०८०

कुमारी बैंक लिमिटेडले फेस्टिभ अफर सार्वजनिक गरेको छ ।​​ क्रिसमस,  योमरी पुन्ही तथा तमु ल्होसारको अवसरमा बैंकले नागरिक बचत खातामा आकर्षक छुट तथा अफरहरू सार्वजनिक गरेको हो । बैंकका अनुस...