×

चैत ७, २०८०

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।   जिल्ला प्रहरी कार्यालयक...

चैत ७, २०८०

गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधन गर्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्...

चैत ७, २०८०

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा  पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम&ndash...

चैत ७, २०८०

कच्चा पदार्थको अभावमा कैलालीमा सञ्चालित १३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।  ...

चैत ७, २०८०

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्ता बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले रिडीदेखि तम्घास खण्डको २५ किलोमिटरसम्म सडक निर्माणको काम गर्नुपर्ने भएकोले आजदेखि तीन हप्ता बन्द हुने जनाएको हो ...

चैत ७, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । साथै उनले प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण ...

चैत ७, २०८०

आज काठमाडौं उपत्यकासँगै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, हिमाली भू-भागका एक-दुई...

चैत ७, २०८०

चितवनको माडी नगरपालिका-२ नयाँ पर्साका किसान चैते धान रोप्दै । तस्बिर : सनद अधिकारी/रासस

चैत ७, २०८०

काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी  २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत पूरा भएको छ ।&nbs...

चैत ७, २०८०

यस वर्षको होलीमा होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुने भएको छ । केटीएम लाइभ इन्टरटेनमेन्टको आयोजनामा बानेश्वरस्थित होटल एभरेष्टमा म्याड वल्ड होली फेस्टिभल हुने भएको हो । यो वर्षको होली आग...

चैत ७, २०८०

ताप्लेजुङमा आगालागी हुँदा दुई वटा घर जलेका छन् ।  मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  मङ्गलबार आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेज...

चैत ७, २०८०

संघीय संदसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियभा बैठक सवा ११ बजे बस्ने छ ।  प्रतिनिधिसभाले आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन ।  र...

चैत ७, २०८०

सर्लाही भन्सार कार्यालय मलङ्गवाको याडमा लामो समयदेखि लिलामी नभई थन्किएका सवारीसाधन । यहाँ करिब आठ सय सवारीसाधन रहेका छन् । तस्बिर: शंखर पहाडी/रासस

चैत ६, २०८०

धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ ।  दाउरा काट्ने क्रममा आज रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानक...

चैत ६, २०८०

 राष्ट्रिय मानवअधिकार आयोगले सहकारीपीडित बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।   शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन सम...

चैत ६, २०८०

रमेश कर्पले काठमाडौंको जगडोलमा वृक्षारोपण गरेको छ ।​​ कर्पका संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उनको स्मृति र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै चैत ५ गते सोमवार वृक्षारोपण ग...

चैत ६, २०८०

नेकपा एकीकृत समाजवादीको १०औं केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक शुरू भएको छ । बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलवार दिउँसोबाट...

चैत ६, २०८०

नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा बेल्जियम निवासी चित्र सुवेदी चयन भएका छन्।  स्पेनको बार्सिलोनामा सम्पन्न ५औं अधिवेशनमार्फत सुवेदी अध्यक्षमा चयन भएका हुन् । दुई दिनसम्म चलेको अधिवेशन कार्यक्रम बन्...