बैशाख १, २०८१
पर्यटकीय गन्तव्य लुम्बिनीका होटेल व्यवसायी नयाँ २०८१ मा पनि निरास छन् । नयाँ वर्षमा पनि अपेक्षाकृतरूपमा होटेल बुक नहुँदा व्यवसायी निरास भएका हुन् । लुम्बिनी होटल संघका अनुसार नयाँ वर्षका लागि ज...
पर्यटकीय गन्तव्य लुम्बिनीका होटेल व्यवसायी नयाँ २०८१ मा पनि निरास छन् । नयाँ वर्षमा पनि अपेक्षाकृतरूपमा होटेल बुक नहुँदा व्यवसायी निरास भएका हुन् । लुम्बिनी होटल संघका अनुसार नयाँ वर्षका लागि ज...
बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र ...
प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेस फूलबारीमा आज पनि मेला लागेको छ । सलहेसमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ । हरेक वर्ष नेपाल तथा भारतब...
काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरो रहेको भवनको ठीक अगाडिको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । ...
राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका हुन् । राष्ट्रपत...
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका रु छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा ...
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड दिएका छन् । नववर्ष २०८१ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले न्यायपालिकाबाट भएका सुधारका प्रय...
काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग आजदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालन हुने भएको हो । ठमेल र दरबा...
तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो । यही वैशाख ३...
राष्ट्रिय दुग्ध विकास बोर्डले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । बोर्डले शनिबार एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छु...
दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनक...
निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयर लिमिटेडले उडान सेवालाई थप सुरक्षित र भरपर्दो बनाउने जनाएको छ । स्थापनाको २३ वर्षको अवसरमा आयोजित कार्यक्रममा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर...
नेकपा (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो । अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने उनक...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत् समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८...
७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादि...
आजदेखि नयाँ वर्ष शुरू भएको छ । नयाँ साल २०८१ शुरू भएको पहिलो दिन हाल कोशी, बागमती र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ । आ...
कैलालीको मध्यक्षेत्र घोडाघोडीमा सञ्चालनमा रहेको तीन हजार मेट्रिक टन क्षमताको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कोल्ड स्टोर (शीत भण्डारण गृह) । २० करोड बढी ऋणको बोझले थिचिँदा यो कोल्ड स्टोर बन्द हुने अवस्थामा पुगे...
एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ । आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहुँ त्रसित बन्दै गएका छन् । यही त्रासका कारण स्थानीय रातमा पनि चै...