×

बैशाख १, २०८१

राष्ट्रिय दुग्ध विकास बोर्डले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ ।  बोर्डले शनिबार एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  इच्छु...

बैशाख १, २०८१

दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।  भारतको सिमानामा रहेको त्रिवेणी र चीनक...

बैशाख १, २०८१

निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयर लिमिटेडले उडान सेवालाई थप सुरक्षित र भरपर्दो बनाउने जनाएको छ ।  स्थापनाको २३ वर्षको अवसरमा आयोजित कार्यक्रममा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर...

बैशाख १, २०८१

नेकपा (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई  विजयी भएका छन् ।  शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो ।  अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने उनक...

बैशाख १, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत् समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८...

बैशाख १, २०८१

७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा  जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादि...

बैशाख १, २०८१

आजदेखि नयाँ वर्ष शुरू भएको छ । नयाँ साल २०८१ शुरू भएको पहिलो दिन हाल कोशी, बागमती र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ ।  आ...

बैशाख १, २०८१

कैलालीको मध्यक्षेत्र घोडाघोडीमा सञ्चालनमा रहेको तीन हजार मेट्रिक टन क्षमताको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कोल्ड स्टोर (शीत भण्डारण गृह) । २० करोड बढी ऋणको बोझले थिचिँदा यो कोल्ड स्टोर बन्द हुने अवस्थामा पुगे...

चैत ३०, २०८०

 एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ । आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहुँ त्रसित बन्दै गएका छन् । यही त्रासका कारण स्थानीय रातमा पनि चै...

चैत ३०, २०८०

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार जरुरी रहेको बताएकी छन् ।  काठमाडौँमा आज आयोजित दुर्गा दाहाल ७२औँ जन्मजन्ती समारोहमा मन्त्री चौधर...

चैत ३०, २०८०

विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका-११ घर भई सोही नगरपालिका-४ बोहरागाउँ बस्ने ३१ वर्षीय सुनिल आचार्य सोही नगरपालिका-४ स्थित भिरमा शुक्र...

चैत ३०, २०८०

आज विसं २०८० को अन्तिम दिन हो । राति १२ बजेपछि नयाँ वर्ष २०८१ शुरू हुँदैछ । काठमाडौंको चोभारबाट नियाल्दा २०८० को अन्तिम सूर्यास्त यस्तो देखिएको छ । हेरौं थप तस्वीरमाः   

चैत ३०, २०८०

काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रवार साँझ भाटभटेनीको जेनेरेटर राख्ने स्थानमा आगलागी भएको हो ।  दमकलको ...

चैत ३०, २०८०

नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो । उनी त्यागी र निष्ठावान राजनीतिज्ञ एवं सामाज...

चैत ३०, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादव र पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच भेटवार्ता भएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका उपराष्ट्रपति कार्यालयले जन...

चैत ३०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् ।​ एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय शीतल न...

चैत ३०, २०८०

सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रव...

चैत ३०, २०८०

हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ । गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडी गोठमा बुधवार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐड...