×

असोज १८, २०८१

मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हटएअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ । हटएअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका...

असोज १८, २०८१

मोरङको केराबारीमा क्रसर उद्योग परिसरमै खनेको खाल्डोमा डुबेर दुई दाजुभाइको ज्यान गएको छ । क्रसर उद्योगले थुपारेको गिटी बालुवा निकाल्दा ठुलो खाल्डो परेको थियो । त्यहाँ पौडी खेल्ने क्रममा डुबेर भूपेन र रामचरण चौ...

असोज १८, २०८१

त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ  खण्डमा आज बिहानदेखि  यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचन...

असोज १८, २०८१

हालैको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ । १९ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परेर एक सय ७७ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानका...

असोज १८, २०८१

काठमाडौँस्थित  मैतिदेवी मन्दिरमा दशैंको नवरात्र दोस्रो दिन पूजाअर्चना तथा दर्शन गर्न आएका भक्तजन । तस्बिर : रासस

असोज १८, २०८१

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४...

असोज १८, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेका छन्।  पार्टीका प्रवक्ता एवं प्रचार विभा...

असोज १८, २०८१

भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु...

असोज १८, २०८१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यू–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ । एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई ज...

असोज १८, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महत्वपूर्ण शाखा खाली गराएर सरुवा गरेको पाइएको छ । मन्त्री विद्या भट्टराईले संस्थागत संरचना र व्यावहारिकता ख्यालै नगरी सरुवा गरेको आरोप लाग...

असोज १८, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाई दिने भएका छन् । उनको संवाद सचिवालयले एक सूचना जारी दशैंका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई अपरान्ह ४ बजे ​पूर्वराजाले टीका...

असोज १८, २०८१

हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन बिहीबार घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनक...

असोज १८, २०८१

नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि शुरू भएको छ ।  रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टल...

असोज १८, २०८१

न्याय परिषद् नियमावली संशोधनबारे बार र बेन्चबिच देखिएको विवादले नयाँ मोड लिएको छ । नियमावली संशोधनका विषयमा पछिल्लो समय सर्वोच्च अदालत र नेपाल बार एसोसिएसनबिचको विवाद चर्किएको थियो ।  प्रधान न्यायाध...

असोज १८, २०८१

हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको ह...

असोज १८, २०८१

हाल कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसहित बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का...

असोज १८, २०८१

नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी ज...

असोज १७, २०८१

 मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् ।  मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आय...