×

साँगा–धुलिखेल सडकः पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तरता दिए समस्या निम्तिने

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ८, २०८१

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहे...

बैशाख ८, २०८१

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेको छ ।  तराई–मधेशका वि...

बैशाख ८, २०८१

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ ।  शुक्रबार डलर एकको खरिद दर १३३ रु...

बैशाख ७, २०८१

यही वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनमा आकर्षक लगानी क्षेत्रका रूपमा सरकारले आईटी पार्क, डेटा सेन्टरसँगै जलविद्युत परियोजनालाई प्राथमिकतामा राखेको छ । 'इमर्जिङ नेपाल...

बैशाख ७, २०८१

नेपाली सेनाले जिम्मा पाएको काठमाडौं–तराईमधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को हालसम्मको भौतिक प्रगति जम्मा ३३.२० प्रतिशत भएको छ ।  शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली ...

बैशाख ७, २०८१

नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला सात सय रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला एक लाख ३८ हजार छ सय रु...

बैशाख ७, २०८१

संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ ।  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र वि...

बैशाख ६, २०८१

यतिबेला सिंहदरबारस्थित अर्थ मन्त्रालय प्रायः सुनसान छ । मन्त्रालय छिर्ने जो कोहीलाई पनि गेटमै रहेका प्रहरीले केरकार गर्छन् र भित्रैबाट फोन आएमात्र छिर्न दिने गरेका छन् । बजेट निर्माणको काम चलिरहेकाले जो–क...

बैशाख ६, २०८१

चालू आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षमा ५ अर्ब ५९ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ८ अर्ब ५६ करोड रुपैयाँ&nbs...

बैशाख ५, २०८१

 नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।  त्यस्तै, यूरो एकको खरिद दर १...

बैशाख ४, २०८१

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जुट्न आग्रह गरेका छन् । मंगलवार बागलुङको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा...

बैशाख ४, २०८१

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । ...

बैशाख ४, २०८१

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।  यसैगरी यूरो एकको खरि...

बैशाख ४, २०८१

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी निगमले मूल्यवृद्धि गरेको हो ।  नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १ ...

बैशाख ३, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। ...

बैशाख ३, २०८१

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका न्यारोबडी र वाइडबडी जहाजको चैतको किस्ता र ब्याज गरी ५३ करोड भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले सोमवार एक विज्ञप्ति जारी गर्दै २ वटा ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...