×

जेठ ८, २०७९

झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्तारुढ गठबन्धनलाई पराजित गर्दै प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् ।  प्रमुखमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुखम...

जेठ ८, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट मे...

जेठ ७, २०७९

काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका छन् । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाल...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् ।  भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ३६ हजार नजिक पुगेको  छ ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत ल्याएका हुन् ।  उनका निकटतम प्रत...

जेठ ७, २०७९

मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन ।  रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।...

जेठ ७, २०७९

 काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् ।  काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...

जेठ ७, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसले विजयी जुलुस गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ३० हजार १३० मत ल्याएर निर्वाचित भएका हुन् ।  उनले ए...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको एमालेबाट प्रमुख पदका प्रत्यासी बाबुराम भट्टराई आफूलाई साथ दिनेहरूलाई आभार व्यक्त गरेका छन् ।  आफू पराजित भए पनि देखाएको विश्वास र सहानुभूतिप्रति सम्मान व्यक्त गर्दै प्रमुखमा निर्वाच...

जेठ ७, २०७९

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराउँदै बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् । गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई क...

जेठ ७, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवार टिकाराम खड्काले अग्रता कायम गरेका छन् । शनिबार साँझ ५ बजेसम्म ३१ हजार १५८ मत गनिसक्दा खड्काले १३ हजार ५४ मत पाएका छन् भने उनका प्रतिस्पर्धि कांग्रेसका उम्मेद...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजारभन्दा बढी मत ल्याएका छन् ।  शनिवार अपरान्ह ४:२० सम्म ९५ हजार ८७७ मत गन्दा बालेनले ३४ हजार ४८७ मत ल्याएका हुन् ।&...

जेठ ७, २०७९

कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् ।  थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा नि...

जेठ ७, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।  २९ हजार ७५७ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले १२ हजार ४२९ मतसहित अग्रता कायम गरेका छन् ।  कांग्रेसका गेहेन्द्र गिरी...

जेठ ७, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ५ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् ।  ७६ हजार ९५ मतगणना हुँदासम्म दाहालले ५ हजार ७३३ मतको अग्रत...

जेठ ७, २०७९

महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीका दीपेन्द्र महतो निर्वाचित भएका छन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरसमेत रहेका महतो ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्...

जेठ ७, २०७९

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका गयाप्रसाद बरईले यो पटक पार्टीबाट टिकट ल्याएर चुनाव लड्ने तयारी थिए । जब स्थानीय तहको निर्वाचन मुखैमा आयो, कांग्रेसले उनलाई पत्याएन ।  पार्टीले उनलाई टिकट नदिए...