बैशाख १३, २०८०
राष्ट्रियसभामा बुधवार अर्थतन्त्रसम्बन्धी एक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ । बुधवार दिउँसो बस्ने बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह प्रस्ताव रहेको जरुरी सार्वजनिक महत्वको ...
राष्ट्रियसभामा बुधवार अर्थतन्त्रसम्बन्धी एक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ । बुधवार दिउँसो बस्ने बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह प्रस्ताव रहेको जरुरी सार्वजनिक महत्वको ...
राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले बुधवार सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवदेन ...
घामको प्रचण्ड राप र तातो हावा बहने क्रम शुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीम...
सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छाको संरक्ष...
इटहरी उपमहानगरपालिका–२ पशुपति चोकस्थित केदर श्रेष्ठको घरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ का ३४ वर्षीय दिपक थापासहित ७ जना रहेका प्रहरीले जनाए...
प्रतिनिधिसभाले बुधवार संसदीय सुनुवाइ विशेष समिति गठन गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ । दलहरुबीच ...
बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतकारूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल ...
बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँचवटा पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् । लुम्बिनी प्रदेश...
राष्ट्रियसभाको बैठक भोलि बस्दै छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमकाअनुसार बुधवार दिउँसो १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ । बैठकमा मदनकुमारी शाह ...
पछिल्लो २४ घण्टामा थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय ९१ जनामा गरिएको नमुना परीक्षणमा १ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्राल...
राष्ट्रपतिको कार्यालयले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्तिम...
कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्छन् । स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी स्वस्तिकाको का...
नेपाल नागरिक उडड्यन प्राधिकरणले काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोकिएको भ्रम फैलाउने दुई जना म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट ...
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख १४ गते बिहीबार दिउँसो ४ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले मंगलवार नेप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त हुने भएका छन् । राजनीतिक दलले दिएको निवेदनको आधारमा सभामुखले संसदमा सूचना सुनाएपछि सांसद श्रेष्ठ पदमुक्त हुनेछन् । मंगलवारको संसद् बैठ...
तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाच...
चितवन २ को उपनिर्वाचनमा रवि लामिछानेसँग फराकिलो मतान्तरले पराजित भएका कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले अन्तर्घात नभइ पुराना दलमा नागरिकले परिवर्तन खोजेको बताएका छन् । रविलाई जितको बधाई दिँदै श्रेष्ठले आम...
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जन...