१२ साउन २०८३, मंगलबार

यस्ता छन् विश्वप्रकाश शर्माका निर्वाचन केन्द्रित कार्यक्रम

माघ २६, २०८२
काठमाडौं
यस्ता छन् विश्वप्रकाश शर्माका निर्वाचन केन्द्रित कार्यक्रम

नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको निर्वाचन केन्द्रित जिल्लाका कार्यक्रम सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार विज्ञप्ति जारी गर्दै उपसभापति शर्माका विभिन्न जिल्लामा हुने प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यक्रम सार्वजनिक गरेका हुन् । 

कार्यवाहक मुख्य सचिव दुलालका अनुसार आज (सोमबार) उपसभापति शर्माका कांग्रेस चितवनका सबै उम्मेदवारसहितको चितवन जिल्ला स्तरीय कार्यक्रम र अपराह्न नवलपुर क्षेत्र नं. १ मा पार्टी प्रवेश कार्यक्रम सकिएको छ ।  

null


 

salt training

कमेन्ट गर्नुहोस्