×

भदौ १, २०८०

धादिङ अस्पतालले आज (भदौ १ गते) देखि बिरामीलाई निःशुल्क शय्या उपलब्ध गराउन थालेको छ । आइसियु, एनआइसियु र क्याबिनबाहेक जनरल वार्डमा रहेका शय्या बिरामीलाई निःशुल्क उपलब्ध गराएको हो । प्रादेशिक अस्पतालको शय्या ...

भदौ १, २०८०

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई ड...

भदौ १, २०८०

नेपाल मेडिकल काउन्सिलले डा. दिलजन मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर गरेको छ । साथै काउन्सिलले वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराएको छ। डा. मन्सुरले काठमा...

भदौ १, २०८०

दाताले निःशुल्क दान गरेको रगतमा व्यापार हुँदा बिरामीहरू मर्कामा परेका छन् । लुम्बिनी प्रदेश सरकारले बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भने पनि बिरामीले झन् बढी मूल्य तिर्नुपर्ने अवस्था छ । ‘ब्लड बैंक&...

साउन ३२, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।  महाशाखाका निर्देशक डा...

साउन ३२, २०८०

नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरूले ओपीडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा विष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपीडी स...

साउन ३१, २०८०

बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रूपमा चिन्छन् । करीब ४ हजार मिटरको उचाइमा रहेको गुर्जाघाट...

साउन ३०, २०८०

आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको संख्या पछिल्ला दिनमा घट्दै गएको हो । आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अ...

साउन ३०, २०८०

देशभरि डेंगुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको सङ्क्रमण  फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।  डें...

साउन २९, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिएका छन् । निर्देशनपछि अब आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्राद...

साउन २९, २०८०

आगामी भदौ १ गतेदेखि बाग्मती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामीले नि:शुल्क बेड पाउने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निर्देशन र प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको निर्णयानुसार बिरामी...

साउन २६, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा नवनिर्मित स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन गरेका छन् । स्वास्थ्य सेवा विभागको समन्वयमा नेपाल एपीएफ अस्पताल परिसरमा...

साउन २५, २०८०

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । मन्त्री गुरुङलाई आज बिहान एक्कासि ब्लड प्रेसर लो भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।&...

साउन २५, २०८०

सरकारले २०७१ सालदेखि निकै हल्लाखल्ला गरेर सार्वजनिक गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको आकर्षण अपेक्षाकृत ढंगले बढ्न नपाउँदै घट्न थालेको छ । लागू भएको ८ वर्षमा जम्मा २३ प्रतिशत नागरिकको मात्रै पहुँच पुगेको...

साउन २५, २०८०

आँखा पाक्ने रोगको संक्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जा...

साउन २४, २०८०

डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जना...

साउन २४, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गरीब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

साउन २४, २०८०

तराईमा सर्पको बिगबिगी भइरहेका बेला पश्चिम नवलपरासीको सुनवल जर्गाहास्थित प्रहरी युक्ति तालिम महाविद्यालयमा रहेको सर्पदंश केन्द्रको उपचार सेवा बन्द छ । तीन वर्षअघि निर्माण भएको केन्द्रमा आवश्यक पर्ने औषधि नभए...