×

कात्तिक १८, २०७९

हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।  उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा  बिहानै ...

कात्तिक १८, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको शुक्रवार बिहान दर्शन गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेकी प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्...

कात्तिक १८, २०७९

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्ष...

कात्तिक १६, २०७९

गोपाष्टमीको अवसर पारेर पशुपति गौशालामा संरक्षण गरिएका २१७ गाई गोरुको विशेष पूजासहित मीठो खानेकुरा खुवाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल अष्टमीका दिन गाई गोरुको पूजा गरी गोपाष्टमी पर्व मनाउने गरिन्छ । गो...

कात्तिक १६, २०७९

प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुनेछ । यो ...

कात्तिक १६, २०७९

प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्ने धार्मिक विश्...

कात्तिक १६, २०७९

महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ ।  कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन...

कात्तिक १४, २०७९

मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरिएको छ ।  पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्त...

कात्तिक १३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन् । आइतवार राष्ट्रपति भण्डारीले कमलपोखरी र गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं...

कात्तिक १३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गरेका छन् । आइतवार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गरेका हुन् । सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दि...

कात्तिक १३, २०७९

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको अवसरमा पूजा अर्चना गरिएको छ । विराटनगरका सिंघीया, केशलिया र सुनसरी–मोरङको सिँचाइ आयोजनाको नहरमा श्रद्धालुको भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।&n...

कात्तिक १३, २०७९

छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।  ऐतिहा...

कात्तिक १२, २०७९

तराई मधेशवासीले लोक आस्थाको रुपमा मनाइने छठ पर्व मनाउनका लागि  उत्साहपूर्वक जुटेका छन् । दशैंतिहार समाप्तिसँगै अहिले उनीहरू विभिन्न ताल, तलाउ र जलाशयलाई सफा गरी पूजाघाट तयार गर्ने काममा व्यस्त भएका छन् ।...

कात्तिक १२, २०७९

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि शुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि शुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई  विसर्जन गरि...

कात्तिक १२, २०७९

चाडपर्वको मौसममा अधिकांश महिलाले कपालको स्टाइलिङका लागि कपालमा तातो (आइरन) लगाउने गर्छन् । यति मात्र होइन, कपाल स्टाइलिस बनाउन महिलाहरू घण्टौँसम्म पार्लरमा जान्छन्, जहाँ स्टाइलका लागि विभिन्न केमिकल पनि प्रयोग ग...

कात्तिक १२, २०७९

छठ पूजालाई पोखरामा पनि व्यवस्था गरिएको  छ । छठ पूजा गरिने स्थानहरू केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली म...

कात्तिक १२, २०७९

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ ।  जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चाम...

कात्तिक ११, २०७९

संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको बागमती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्म...