×

ललितपुर आगलागी घटनामा परेका दुई बालिकाको मृत्यु

बैशाख २४, २०८१

ललितपुरमा आइतबार  भएको आगलागीको घटनामा घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।  ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ...

बैशाख २४, २०८१

 काठमाडौँमा सोमबार साँझ हावाहुरीसहित वर्षा भएको छ । सुरुमा हावाहुरी सुरु भएकोमा त्यसपछि वर्षा भइरहेको छ ।                         ...

बैशाख २४, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो ३ वर्ष देश अनावश्यक र अनुचित ढंगले सञ्चालन भएको आरोप लगाएका छन् ।  लोकान्तरको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसका क्रममा अध्यक्ष ओलीले अहिले भने द...

बैशाख २४, २०८१

अनलाइन गेम खेलाएर सट्टेबाजी गराएको आरोपमा बुटवलबाट १३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने १३ जना नै भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ। पछिल्लो समय बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनला...

बैशाख २४, २०८१

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले दल दर्ता नम्बर १९८ राखेर सोमबार प्रमाणपत्र दिएको छ ।  आयोगले राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ लाई...

बैशाख २४, २०८१

अर्थमन्त्री वर्षमान पुनले आयातामुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।  आठौँ वार्षिकोत्सवको अवसरमा लोकान्तरले आयोजना गरेको आर्थिक बहसका क्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो ब...

बैशाख २४, २०८१

नेकपा एकीकृत समाजवादीले पार्टी संसदीय दल एकढिक्का रहेको जनाएको छ । जनता समाजवादी पार्टीमा आएको विभाजनपछि सो पार्टीमा पनि सङ्कट उत्पन्न भएको टीकाटिप्पणी भइरहेका बेला समाजवादीले यस्तो बताएको हो ।  एकी...

बैशाख २४, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले देशमा कुनै खालको आर्थिक मन्दी नरहेको बताएका छन् ।  आठौँ वार्षिकोत्सवका अवसरमा लोकान्तरले आयोजना गरेको आर्थिक बहसका क्रममा बोल्दै गभर्नर अधिकारीले अर्थ...

बैशाख २४, २०८१

मन्त्रिपरिषद्को सोमबार बसेको बैठक एउटा निर्णय गर्दै सकिएको छ । सिंहदरबारमा बसेको बैठकले रक्षा मन्त्रालय मातहतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको सरकारको प्रवक्...

बैशाख २४, २०८१

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रमा अहिले देखिएको निराशा चिर्न 'बिग पुस' आवश्यक रहेको बताएका छन् ।  आठौँ वार्षिकोत्सवका अवसरमा लोकान्तरले आयोजना गरेको आर्थिक बहसका क्रममा उनले निज...

बैशाख २४, २०८१

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अवस्थामा अर्थतन्त्र फरक ढंगले चलाउनेबारे सोच्न जरुरी रहेको बताएका छन् । लोकान्तरको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित इकोनोमिक डिबेट कार्यक्रममा बोल्दै अग्रवा...

बैशाख २४, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेको छ । जसपा प्रवक्ता मनीष सुमनले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ...

बैशाख २४, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अवैधानिक निवेदनको आधारमा दल विभाजन नहुने जिकिर गरेको छ ।  अशोक राई पक्षले आइतबार निर्वाचन आयोगमा दल विभाजनका लागि निवेदन दिएपछि यादव पक्षको...

बैशाख २४, २०८१

सर्वोच्च अदालतले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली २०८० को खारेजीको माग गर्दै परेको रिट नै खारेज गरिदिएको छ । नियमावलीको संशोधित व्यवस्थाले विज्ञापन एजेन्सीहरुको हकहितमा कुनै प्रतिकुल असर नपुर्&zw...

बैशाख २४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् । आज दिउँसो प्रधानमन्त्री तथ...

बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

बैशाख २४, २०८१

दल विभाजनका कारण जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा एकाएक कमजोर बने पनि मधेश प्रदेश सभामा भने त्यसको ठूलो प्रभाव नपर्ने देखिएको छ । संघीय सरकारका उपप्रधान तथा स्वास्...

बैशाख २४, २०८१

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी पुनः सरकारमा सहभागी भएको छ। जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर लुम्बिनी प्रदेश सरकारको मन्त्रीको रूपमा कार्यभार सम्हालेका छन् ।  लुम्बिनीमा जस...