×

कात्तिक ३, २०८०

दशैंसँग गीतसंगीतको सम्बन्ध पनि घनिष्ट हुन्छ, त्यसैले त यो महान चाड नजिकिँदा दशैं गीतहरू घन्किन्छन् ।  खासमा ती गीतहरूले दशैं आएको आभास गराउँछन् । गीत सुनेर कतिपयले विभिन्न परिवेश सम्झन्छन्, कतिपयले दशैं...

असोज २८, २०८०

काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुति पछि विजेता र उपविजेताहरुको टुंगो लाग्ने छ । 'एनआरएन द सिंगर'...

असोज २७, २०८०

टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’को घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो । शुभम् भुजेलले यो शोको नि...

असोज २०, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इन्गेजमेन्ट (टिकाटालो) गरेका नेपाली टिकटकर आयुष सिंह ठकुरी र पाकिस्तानी युवती अलिजेह जमालीलाई बधाई दिएका छन् । उनले शनिवार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ...

असोज २०, २०८०

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत भएका छन्। सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले &ls...

असोज १२, २०८०

रियालिटी शो  ‘एनआरएन द सिङगर’को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो...

असोज १२, २०८०

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीद्वारा रचित 'सुगा नाच्छे पिँजडामा...' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रताप दास र एलिना चौहानको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलको...

असोज १०, २०८०

गोर्खालीको भेष हेर कति राम्रो लाग्छ  मारुनीलाई देखेर नाचौं नाचौं लाग्छ यी शब्द हुन् ‘हे माया नाँचन...’ गीतका । केही दिनअघि सार्वजनिक यस गीतले नेपाली कला र संस्कृतिलाई चित्रित गर्छ ।&nb...

असोज ८, २०८०

काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ 'एनआरएन द सिङगर' मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको ...

असोज ८, २०८०

पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिका समीक्षा अधिकारीको आवाजमा चर्चित पुरानो गीत ‘शिर सजाउने फूल’को फिमेल भर्सन सार्वजनिक गरिएको छ ।  सगरमाथा डिजिटलले गायक शिव परियारको आवाजमा रहेको यस...

असोज ८, २०८०

‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि.स्टार फिल्मस् प्रा.लीले गीत–संगीतका विभिन्न विधाला...

असोज ५, २०८०

गायक विजय अर्याल र गायिका बेनिशा पौडेलको स्वरमा ‘न्यानो साथ’ बोलको गीत सार्वजनिक गरिएको छ । यो प्रेमगीतमा विजयकै शब्द तथा सङ्गीत छ । विशाल निरौलाले गीतलाई एरेन्ज गरेका हुन् ।  गीतको भ...

असोज ३, २०८०

साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ ।  सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आए...

असोज २, २०८०

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र (म्युजिक भिडियो) मंगलवार सार्वजनिक गरिएको छ ।   प्रधानसेनापति प्रभुराम...

असोज २, २०८०

यसवर्ष केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए । तीजको दिन (सोमवार)सम्म आउँदा करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र रहे । जसमध्ये खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नी हो, ...

असोज २, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको रियलिटि शो ‘एनआरएन द सिङ्गर’को पहिलो प्रस्तुति  आगामी हप्तादेखि शुरु हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतक...

असोज १, २०८०

नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष ...

असोज १, २०८०

यस वर्ष तीज विशेष गीत विगतजस्तो धेरै संख्यामा सार्वजनिक भएनन् ।  अघिल्ला वर्षहरूको तुलनामा झण्डै ५० प्रतिशत कम तीज गीत सार्वजनिक हुँदा अधिकांशले चर्चा पाउन सकेनन् । यद्यपि, एकाध गीतले भने य...