×

माघ १, २०७८

पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उडेको देखेका इलाम रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक सोको मज्जा लिएका छन् । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडा...

पुस २१, २०७८

आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी रु पाँच अर्ब ३१ करोड ...

पुस १३, २०७८

केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन ...

मंसिर १८, २०७८

महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, ...

कात्तिक २८, २०७८

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनस...

असोज १०, २०७८

सरकारले कमलरी प्रथा मुक्त घोषणा भएको आठ वर्ष बितिसक्दा पनि मुक्त कमलरीले सरकारी परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र पाउन नसक्दा उनीहरू विभिन्न सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको बताइएको छ ।  सरक...

असोज ३, २०७८

चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि...

भदौ २०, २०७८

राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ ।  आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भद्रपुर र जोगवनी ना...

भदौ १८, २०७८

भारी वर्षाका कारण पर्वतका विभिन्न ठाउँमा गएराति पहिरोमा घर पुरिँदा १० जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।  सदरमुकाम कुस्मा नगरपालिका–३, दुर्लुङ भोगेनीका माधव शर्माको घर माथिबाट आएको पहि...

भदौ १६, २०७८

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१०, रञ्जितपुरका पवन यादवको छोरा ९ वर्षीय अर्जुनकुमार यादवको मंगलवार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नांगो तारबाट करेन्ट ला...

भदौ १६, २०७८

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित रामप्रसाद रानाका घरमा गएराति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् ।  टुकीबाट आगलागी सल्किँदा झण्डै आठ लाख रूपैयाँ बढीको क्षति भएको ...

भदौ १५, २०७८

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कैलालीमा एक हजार हेक्टरमा गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ । ६ पुस २०७३ मा स्थापना भएको परियोजनाले उत्पादित गहुँलाई लक्षित गर्दै शुरूआत...

भदौ १४, २०७८

झापामा अर्जुनधारा नगरपालिका–१० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ ।  मृत्यु हुनेमा वडा नम्बर ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको छ ।...

भदौ १३, २०७८

रामदीमा पहिरो खसेर होटल पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना घाइते भएका छन् । आइतबार दिउँसो साढे ४ बजेतिर सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–स्याङ्जाको संगमस्थल रामदीको पुल नजिकै माथि...

भदौ १२, २०७८

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतवारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।  यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूच...

भदौ ११, २०७८

बिहीवार रातिदेखिको भीषण वर्षाले पश्चिम नवलपरासीको परासी बजार डुबेको छ ।  परासी नवलपरासीको सदरमुकाम हो । परासी सबै बजार जलमग्न भएको छ । धेरै घरहरू आधाभन्दा बढी डुबेका कारण धेरै मानिस घरको छतमा ब...

भदौ ९, २०७८

गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुंगे पुल निर्माण भएको छ ।   पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुंगे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ ...

भदौ ६, २०७८

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ ओखरबोटका किसान कान्छी सापकोटाको पाँच रोपनी बारीको मकै बँदेलले नष्ट गरिदियो । मकै सखाप पारेपछि हातमुख जोर्ने चिन्ताले उनलाई  सताएको छ । ‘पाक्न लागेको सबै म...